PNG ले हार्नु नै नेपाल - TopicsExpress



          

PNG ले हार्नु नै नेपाल को वर्ल्ड कप पूग्ने डोर हो । क्रीकेट मा चै जितोस् आज यहि हाम्रो जोर हो । फुटबल मा हारे पनी.. अलिक थोरै बोर हो । नेपाल का नेता भेडा बाख्रा संसद एउटा खोर हो ।। जता ततै बुथ खोस्ने.... बैध्य काका चोर हो ।। #FUN
Posted on: Tue, 19 Nov 2013 04:03:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015