एउटा केटी आफ्नो boyfriend संग - TopicsExpress



          

एउटा केटी आफ्नो boyfriend संग घुम्दै थिइ.. अचानक केटीको Husband आएछ र boyfriend लाई कुट्नथालेछ .. केटी : कुट गधालाई .. आफ्नो wife लाई घुमाउनु छैन ..अरुको wife लाई घुमाउदै बस्छ ... ... boyfriend लाई रिस उठेछ, अनि Husband लाई कुट्नथालेछ . . . केटी : कुट सालेलाई ..न आफु घुमाउछ न अरुलाई घुमाउनदिन्छ
Posted on: Fri, 25 Oct 2013 01:56:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015