एक व्यक्तिले फेमीली - TopicsExpress



          

एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?" डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् । jokes nepal 2013
Posted on: Fri, 21 Jun 2013 13:56:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015