तपाई दुईवटा मात्र सिट - TopicsExpress



          

तपाई दुईवटा मात्र सिट भएको कारमा राति कतै जाँदै हुनुहुन्छ । ठूलो पानी परिरहेको छ र अचानक तपाई ३ जना मान्छेहरु बस स्टेसनमा बस कुरेर बसेको देख्नुहुन्छ- १. एकजना बुढी आमा जो सिकिस्त अवस्थामा छिन । २. एकजना पुरानो साथी जसले एकपटक तपाईको ज्यान जोगाएको हुन्छ । ३. तपाईले सधै कल्पना गरे जस्तै एक अत्यन्त सुन्दर युवती । अव भन्नुस् तपाईले कसलाई लिफ्ट दिनुहुन्छ ?
Posted on: Sat, 07 Sep 2013 08:27:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015