नमस्ते नेपाल - TopicsExpress



          

नमस्ते नेपाल अन्तर्राष्ट्रिय स्काईपी अनलाइन साझा चौतारीमा आज आइतबारको कार्यक्रम अन्तर्गत बहस छलफल रहेको छ संचालिका निरु दंगाल जी र संगीता तिमल्सिना जी को साथमा | तपाइँहरु जहाँ भय पनि...........कार्यक्रम सुन्न नभुल्नु होला ? नमस्ते नेपालबाट लाइभ ब्रोकास्ट भैरहेको छ ...! spreaker/user/5844864/namaste-nepal-badbibad-bhag1 भने भोलि इजरायल समय अनुसार दिउसो २ .३० बजे रेडियो प्रयास ले पनि प्रशारण गर्ने छ र आज छुट्नु हुने मित्रहरुले भोलि पनि सुन्न सक्नु हुनेछ ........!यस कार्यक्रममा देश विदेशबाट धेरै संख्यामा नेपाली साथीहरु सहभागी हुनुभयको छ भने कार्यक्रममा साहभागी हुन नसक्नुहुने मित्रहरुले माथिको लिंक खोलेर सुन्न सक्नु हुनेछ | skype id namaste.nepal79 र namastenepal facebook id add गरि कार्यक्रममा समाबेस भइ ज्ञान गुनका कुराहरु , भक्ति भजन लगायत बिभिन्न किसिमका मनोरन्जनहरु आदानप्रदान गर्न सक्नुहुनेछ ? | धन्यबाद ,,
Posted on: Sun, 24 Nov 2013 19:22:44 +0000

© 2015