नवलपरासी जिल्लामा अहिले - TopicsExpress



          

नवलपरासी जिल्लामा अहिले चोरी डकैतिको धटना दिन प्रतिदिन बढेको सुन्नमा आएको छ , कृपया साबधान सम्पूर्ण नवलपरासी बासी मित्रहरु ..... गाउ टोल का युवा सक्रियतामा अहिले अ-आफ्नो ठाउमा रातको बेला हेरविचार कार्यमा खटिएको छ .... कोहि कतै तेस्तो घटना सम्बन्धि जानकारी भए जानकारी दिनु होला ,,, कहाँ सम्म सत्य हो ? या हल्ला मात्र हो ? तै पनि जे जस्तो भए पनि कृपया आफ्नो घर परिवार लाइ होसियार रहन जानकारी दिनु होला ..... by :- #Admin
Posted on: Sat, 14 Sep 2013 10:07:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015