मानिलिउ, म नेपालको बालीक - TopicsExpress



          

मानिलिउ, म नेपालको बालीक नागरिक हुँ, मैले अघिल्लो संबिधान सभामा मतदान गरेको थिए, विविध कारण बस मैले फोटोसहितको मतदाता नामावली मा फोटो खिचाउन सकिन, तर मलाई भोट हाल्ने इच्छा छ | के मैले अब मतदान गर्न पाउने कि नपाउने ? अनि मानिलिउ, ५ वर्ष पछी कुनै बालीक नेपाली विदेश बाट आज घर फर्कियो भने उसले मतदान गर्न पाउने कि नपाउने ? सरोकारवाला ले नेपालको एस्तो अबस्थामा कस्तो व्यवस्था गरेको छ ? नागरिक अधिकारको जिम्मा कसले लिन्छ ? निर्बाचन आयोग ले कि, नेपाल सरकारले.............? के भन्नु हुन्छ साथीहरु.......?
Posted on: Thu, 24 Oct 2013 06:25:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015