समाजसेवी स्व. खड्गराज - TopicsExpress



          

समाजसेवी स्व. खड्गराज शर्मा खरेलको स्मृतिग्रन्थ लोकार्पण समारोह https://facebook/media/set/?set=a.484833764941935.1073741832.344419438983369&type=1&l=1ba128d722 आज मिति २०७० साल श्रावन ७ गते अपरान्ह १:३० बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्ष, कमलादी काठमान्डूमा समाजसेवी तथा शिक्षासेवी स्व. खड्गराज शर्मा खरेलको स्मृतिमा प्रकाशन हुन लागेको स्मृतिग्रन्थ को लोकार्पण कार्यक्रम भव्यताका साथमा सम्पन्न भयो | Uploaded By : Prabha Shiwakoti
Posted on: Mon, 22 Jul 2013 15:18:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015