नेपाल बिधार्थी संघ बिगत देखि बर्तमान सम्म एउटा गरिमा बोकेको संगठन हो, कसैको बहकावमा परेर कुनै किसिम को कार्य गर्दैन,हिजो मैले एउटा बिज्यप्ति गरे त्यो संयोग मात्र हो कि कुनै पत्रकार र प्राहरि बीचको विवाद भएको रहेछ ,मेरो बिजयाप्ति को आसय त्यो थिएना मा मात्र स्वतन्त्र पत्रकारिता को कुरा को उठान गर्न खोजेको हो,मा एउटा पाठक को हैसियत मा आफ्नो मन्तब्य राखन खोजेको हो मेरो बिज्यप्तिमा कसैको नाम पनि इंकित छैन,नेपाल बिधार्थी संघ येस्त कुराको उठान बिहतमा पनि गरेको छ हिजोको दिनमा पनि पत्रकारिताको मध्येमबाट समाचार सम्प्रेसन गर्दा पत्रकार पत्रकारको पोल खोलको साढे जुधाई हुदा हामीले बिज्यप्ति सार्बजनिक गरेको थियूम तर त्येस बेला पनि हामीलाई संकेत गरिएको थियो हामीले त्येश कुरालाई सहज रुपमा लिएका थियॊ / हिजो नेपाल बिधार्थी संघको प्रेस ब्क्त्बेये पनि पुर्बग्रह भै गरेको हैन एस्लाई सहज रुपमा लिन सम्बन्धित सबैलाई अनुरोध गर्दछु / Rakesh yadav Secretary Nepal Student Union,parsa
Posted on: Fri, 02 Aug 2013 07:55:53 +0000
Trending Topics
Recently Viewed Topics
© 2015