तपाईको एउटा कपडा दुकान छ ।तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो ररामको बाकी राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाई कति घाटा लाग्यो ? a) 25 b) 35 C 40 D) 45 E) 50
Posted on: Wed, 28 Aug 2013 19:40:00 +0000
Trending Topics
Recently Viewed Topics
© 2015