By: Om Bikram Joshi (Fan View) जती रोएनी, - TopicsExpress



          

By: Om Bikram Joshi (Fan View) जती रोएनी, करएनी , गाली गरेनी ।।आफ्नो देश भनेको आफ्नै देश हो।,गल्ती हुन्छ..यही गल्ती हरु बाटनै सिक्ने हो..रिश एकै छएीइन को लागि हो।।। माया र साथ सधैं सधैं को लागि हो.. खेलमा प्रगती हुँदै गाई रहेको छ एसरी नै सधैं अगाडि.... अगाडि बढी रहनु एही नै शुभकामना छ। जय नेपाल See Nepal Vs Afghanistan match highlights: goalnepal/news.php?id=15963
Posted on: Sun, 08 Sep 2013 18:52:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015