Crete देखि फर्किदै गर्दा - TopicsExpress



          

Crete देखि फर्किदै गर्दा बचेको ५-६ घण्टाको समय Athens मा मजाले उपयोग गरियो। तर taxi driver को राम्रै फेला परियो, नेपाल नै बिर्साउने। Zurich मा त यस्तो पक्का हुदैन । एनआरएन हुनुको मजा अर्कै, जहाँ गए पनि एक्लो नहुनु पर्ने। Athens मा साथ दिने रामजी र कृष्णजीलाई धन्यबाद।
Posted on: Fri, 21 Jun 2013 14:18:56 +0000

Trending Topics



Recently Viewed Topics




© 2015