Fan post (Anupam Sharmila - TopicsExpress



          

Fan post (Anupam Sharmila ) ------------------------------------------------------------------------ के गर्ने सोचेजस्तो नहुने जिन्दगीमा.......... शिखरको चुचुरोमा पुगेर हार मान्नु जति कायरता हुन्छ ,त्यति नै असफलता । आजको खेललाई अभ्यासनै सम्झीएर चित्त बुझाएको स्थीति हो । त्यति रन हामीबाट नछुटेको भए ....। कहिलेकाही आफैसँग भएको वस्तु मसँग छैन भन्ने भ्रममा यताउता खोजिन्छ यस्तै भयो आजको खेलमा । तर जे भएपनि वल्र्ड कप चाहि जित्नैपर्छ होउ ।
Posted on: Sat, 17 Aug 2013 10:36:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015