Frist all of all , it is a privilege to mention that the school - TopicsExpress



          

Frist all of all , it is a privilege to mention that the school building has been constructed finally .It is crystal clear that we could have never been able to do this unless there was no Tami and other all who were always there to render their economic back-up and rigorous attention all the time .This project has profoundly been a blessing for the isolated place of remote area in Nepal were you would still feel primitive age and smell the stench of poverty illiteracy and such other set-backs. We firmly believe that this school building will be a great asset for the village in care of the quality education . We hereby would like to extend our deep gratitude to those kind hearts and helping hands from the core of our indebted hearts…………….. बिगतलाई नियालेर हेर्दा आफु जन्मेको अनि हुर्केको ठाउँलाई माया नगर्ने मान्छे यो संसारमा कमै होलान । सानै उमेर देखि ट्रेकिंग ब्यबसाय प्रति सौखिन व्यक्ति म साचीकै त्यहि व्यावसायमा बामे सरिसहेको छु । त्यति धेरै सफलता हात पार्न नसकेता पनि, सफल उधमी त बन्न नसकियला त्यो आफ्नै ठाउमा छ तर समाजलाई सहि मार्ग निर्देश गराउने मेरो लक्ष हो । म आज साच्चिकै हर्षबिबोर छु । जन्मेर हुर्केको ठाउलाई सानै भएपनि सहयोग गर्न पाउदा । बिगत केहि वर्षदेखि मेरो जन्मभुमि सोलुखुम्बुको गुदेल -२ तुमाऊ अवस्थित श्री बासुकी प्रा . बि . तुमाऊ लाई बिदेशी साथीहरुको सहयोगमा केहि खेलकुद सामग्री ,प्रत्येक विद्यार्थीलाई लेखने कलम र कापी ,पेन्सिल बिद्यार्थी हरुको स्वास्थ्यसंग सम्बधित् सामग्री जस्तै,ब्रश मन्जन, लगायत् कम्प्युटर सेट पनि प्रदान गर्न पाउदा झन् मेरो खुशीको सिमा रहने कुरै भएन । बिशेष गरेर उक्त विद्यालयको विद्यार्थीको चापको तुलनामा प्रयाप्त भवन अर्थात् विद्यार्थी भाई बहिनीहरुको पदने कोठा असुविधा भएको हुँदा विद्यार्थीको पठन पाठनमा सिधै असर पर्ने महसुस भएकोले ३ कोठे भवन समेत निर्माण गर्न पाउदा र उक्त भवन सफलता पुर्बक समाप्त भएको कुरा अवगत हुदा झन् स्वर्गमा पुगेको महसुस गर्दछु । साथै सम्पूर्ण भवन निर्माण कमिटि , शिक्षक , बुद्दिजीबी , अविबावक , तथा बिदेशी साथीहरु जो -जसले भवन निर्माणको लागि आर्थिक सहयोग गर्नु भएको छ । यहाहरुलाई मेरो भित्री आत्मा बाट नै धन्यवाद दिन चाहन्छु । गणेश कुलुङ रोतेम्बु "सोलुखुम्बु "
Posted on: Sun, 30 Jun 2013 18:40:42 +0000

Trending Topics



gin-left:0px; min-height:30px;"> How do you turn $50 into $60 effortlessly? The answer is MAPS! I
“The brick walls are there for a reason. The brick walls are not
⏰ Closing Date & Time 25/01/2015 [9.00pm] ⏰ 📣 Bid Item
27 de octubre Derrota de los ejércitos alemanes en la Primera
Julieta Menendez Noe nos comparte esto: -Pero en serio- Dijo

Recently Viewed Topics




© 2015