Fun club 2 hours ago एक पटक कमिला र - TopicsExpress



          

Fun club 2 hours ago एक पटक कमिला र हात्तीको लब परेछ । हात्तीले आफ्नो बाउआमा लिएर कमिलाको घरमा पुगेछ । तर कमिलाको घरमा पुगेर केटी माग्दा हात्तीलाई छोरी कमिला दिन इन्कार गरेछन् । के भनेर इन्कार गरे होलान् ? गेस गर्नुस् । तिनीहरु सँग बबाल कारण थियो – केटाको दाँत बाहिर निस्किएको रै’ छ ।
Posted on: Wed, 31 Jul 2013 09:28:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015