Happy birth day to Bimal Shakya on completion of 42 years of - TopicsExpress



          

Happy birth day to Bimal Shakya on completion of 42 years of age. तिसरण– ४० वर्षे जोवनलाई मेरो पनि सलाम छ गर्दै ४२ वर्ष पूरा गर्न सक्नु भएकोमा मंगलमय शुभकामना । प्रब्रजित भए देखि मादक पदार्थ छाड्नु भएको पारमिताले बांकी मानसिक विकृतिलाई पनि शनैः शनै पन्छाएर विमल हुन सकोस् । बौद्ध संस्थाको उपाध्यक्ष पदको अनुभवी तराजुले व्यापारीक र गृहस्थ जीवनमा सन्तुलन त्याउन सक्ने सामथ्र्य शाक्य हुन सकोस् ।
Posted on: Thu, 19 Sep 2013 12:17:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015