!!!!Happy friendship day !!!!! ((((((Uncle and unty brother and - TopicsExpress



          

!!!!Happy friendship day !!!!! ((((((Uncle and unty brother and sister father and mother ))))))) पर्दैन मन्दिरमा धाएर पुजा गर्न आमा बुबाको चरण छोए पुग्छ || पर्दैन हात फैलाएर सुख माग्न खुशीले आमा बाबुको आसु धोए पुग्छ || पर्दैन भगवान लाइ खुशी राखन आमा बुबाली खुशी राखे पुग्छ || पर्दैन मन्दिरमा गएर भाकल राखन आमा बुबालाई हिर्दये देखि पुकारे पुग्छ || Good Evening Dear My frend Have a nice time
Posted on: Sun, 04 Aug 2013 03:34:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015