***Heart touching Story*** Real love - TopicsExpress



          

***Heart touching Story*** Real love गर्नेहरुले अवश्य पढ्नुहोला... केही समय अगाडि सोलोमन राजाको एउटा ठुलो र सुन्दर बगैँचा थियो। त्यस बगैँचामा विभिन्ऩ थरिका सुन्दर फुलहरु फुलिरहेका हुन्थे अनि ऋतु परिवर्तन सगैँ चराचुरङ्गीहरु पनि बसाईँ सर्न आउथे। यसै क्रममा एकदिन white birds हरु बसाईँ सर्न भनि आए । white birds हरु white roseको बगैँचामा बस्ने निणर्य गरे....अनि त्यहीँ बस्न थालेँ। एकै स्थानमा बस्ने क्रममा एउटा white bird ले एउटा whiterose लाई मित्रताको प्रस्ताव राख्यो अनि त्यस दिनदेखी एक अर्काको Best frn भएर दिनहर खुसी सगँ बिताउन थाले....दिनहरु खुसीसगैँ बित्दै गएपनि White bird ले भने भित्रभित्रै white rose लाई मन पराउन थालिसकेको थियो । उसले rose लाई purpose गर्ने विचारगर्यो... उसले एक दिन rose लाई purpose गर्योँ।Rose ले उसको Purpose reject गरी। बिचरा! Bird , उ धेरै रोयो करायो अनि भन्ऩ थाल्यो..I really love u ♥♥...म तिमीलाई Heart देखी चाहान्छु.. यस्तै यस्तै त हो नि, जे भएपनि उसको बोलीमा सत्यता थियो कुनै बनावटी भनाईहरु थिएन तर Rose भन्थि u r my best frn मैले तिमीलाई कहिल्यैपनि त्यस्तो नजरले हेरेको छैनं...I cant...But Bird को बिलौना त्यस्तै थियो त्यस कारण अन्तिममा rose ले एउटा सर्तमा मात्र Bird को Purpose accept गर्छु भनी..((मित्रहर यदि तपाई आफ्नो मायालुलाई एकदम माया गर्नुहुन्छ भने के तपाई उसले भनेको जस्तोसुकै पनि सर्तमान्ऩ तयार हुनु हुन्ऩ र?? चाहे Death नै किननहोस्..)) त्यसकारण ऊ मन्जुर भयो र सर्त सुनाउन अनुरोध गयौँ..अनि Rose ले सर्त भनी, जुन दिन देखी म Red rose मा Change हुन्छु त्यो दिनदेखी म तिमीलाई मन पराउछुँ...अब Bird दोधारमा पर्यो के गर्ने? मन्जुर भयो Afterone weak...White rose red rose मा change भएन After 3 month, After 6 month and one yearwhite rose red rose मा Change भएन अनि उसले white rose को माथि गएर आफ्नो घाटीँ रेटेर आफ्नो Blood White rose माथि पोख्यो...अनि white rose बिस्तारै Redrose मा change भयो...र मनपराउन थालि तर त्यती बेला निकै ढिलो भईसकेको थियो।Bird ले प्रेममा आफ्नो ज्यान गुमाउनुपर्यो अनि Rose ले सच्चा प्रेमी..त्यसैले मित्रहरु यदि तपाईहरुले पनि कसैलाई भित्रदेखी मनपराउनुहुन्छ भने ढिलो नगर्नुहोसृ..अनि एउटा कुरा मित्रताको र प्रेमको चिन्ह WHITE ROSE AND REDROSE कसरी भयो होला??सायद!! यहाँ सुरुमा Bird ले WHITE ROSE सगँ मित्रता गरेको थियो...अनि प्रेम RED ROSEले..होईन त??? #Cu_cil
Posted on: Sun, 17 Nov 2013 12:57:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015