ICC WORLD T20 QUAF नेपाल ग्रुप बि मा - TopicsExpress



          

ICC WORLD T20 QUAF नेपाल ग्रुप बि मा परेको छ । ग्रुप बि , अफगान , नेदरल्यान्ड , स्कटल्यान्ड , नेपाल , पप्पु न्युगुनि , बर्मुडा , क्यान्या , र युरोप डिभिजन मा फाईनल मा पुगेको टिम (DENMARK , ITALY , ) एक रहने छन् । यो टुनामेन्ट OCT-NOV, UAE मा हुदैछ । र ग्रुप मा टप 3 भए नेपाल ले टि20 बिश्व कप खेल्ने छ । #NCT
Posted on: Sun, 07 Jul 2013 04:58:31 +0000

Trending Topics




© 2015