Nepali politician ट्वाके प्रोडक्सन: - TopicsExpress



          

Nepali politician ट्वाके प्रोडक्सन: प्रचन्डे: हैन हौ शेरे, यो बाबुराम के सारो टिकेको हौ! निधार मा श्री नै लेखेर आएको हो त ? शेरे देउवा: तेरो बाउले लेख्या छ र निधार मा । । । त **** छोरो ले सम।ल्न सकिनस त! माकुने: हेर सुड्डा हो । । । त्यहाँ पर उपेन्द्र यादव आइराको छ ! तेसलाई आज उल्लु बनाउनु पर्छ! माकुने: हैन ओए धोती । । आज कहाँ बाट प्यान्ट चोरेर लगएस ? उपेन्द्र: तेरो बाउले चोरेको प्यान्ट, देखिनस लुङ्गी लाको! बाहुन धोती भन्दो रहेछ! ***+++*** अली पर पुगेपछी! शेरे: के हो धोती । । । सुट लगाएर हिरो भाकोछस नि ? उपेन्द्र: तेरो बाउ धोति, तेरो साखा सन्तान धोति! हैन कस्ता कस्ता खातेलाई भेट्नुपर्छ हौ बाटो मा! +++***+++ अलि पर पुगेपछि उपेन्द्र: ओए प्रचन्डे । । तलाई के लाग्छ, मैले प्यान्ट, सुट लगाए जस्तो देखिन्छ ? प्रचन्डे: हैन ओए रन्*** को छोरो । । । आज त कट्टु लगाएर नै घुमी राछस त ? उपेन्द्र मन मनै : राम राम राम । । । । यो प्यन्ट, सुट, लुङ्गी केहि हैन । । । । फ्यक यो लुङ्गी । । । । मलाई त बोक्सी लगेछ! उपेन्द्र लुङ्गी फ्याकेर नाङै टाप!!
Posted on: Fri, 08 Nov 2013 19:05:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015