POLICE MAN: सबै जना मसँग डराउछन - TopicsExpress



          

POLICE MAN: सबै जना मसँग डराउछन तर म मेरो बुडी सँग।।, 2) TEACHER: म स्कुल मा lecture दीन्छु अनी घरमा सुन्छुमात्र। 3) OFFICER: म अफिस मा boss हो तर घरमा नोकर।। 4) JUDGE: म कोर्टमा फैसला सुनाउछु तर घरमा न्याये माग्छु।। फैसला तपाईंको हातमा छ कुमार हुनुस् खुशी रहनुस्।। नो wife easy लाईफ। NOTE: जस्को बिहे भाईसकेको छैननआतिनुस्।।। खुशी रहनुस्।।।
Posted on: Fri, 27 Sep 2013 08:26:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015