Real Khabar Nepalhorizons is now Realkhabar with better news - TopicsExpress



          

Real Khabar Nepalhorizons is now Realkhabar with better news coverage. namaste Nepal-Ad classic मुख्य पृष्ठ समाचार लेख अन्तरवार्ता मनोरञ्जन भिडियो बिचित्र संसार बिजनेस खेलकुद प्रबासी समाचार फोटो ग्यालरी रेखाका ब्याईफ्रेन्ड फरार 4 rekha-thapa काठमाडौं। नक्कली भारतीय रुपैयाँको कारोबार फरार आरोपी सुनील रायमाझी नायिका रेखा थापाको ब्याइफ्रेन्ड भएको खुलेको छ। नायिका थापाले नै कतिपयसँग रायमाझीलाई ब्याइफ्रेन्डका रुपमा चिनाउने गरेकी थिइन्। स्रोतका अनुसार रेखा बुबाको मृत्यु हुँदा बिराटनगर जाने क्रममा रायमाझीसँग चिनजान भएको थियो। त्यही बेलादेखि उनीहरु नजिकिएका थिए। पछि रायमाझीले अन्नपूर्ण कफीसपमा बोलाएर धेरै पटक भेटेपछि उनीहरु घुम्नसमेत गएको स्रोत बताउँछ। बुटवल घर भएका रायमाझी बिहानदेखि बेलुकासम्म अन्नपूर्ण कफीसपमै नेतादेखि प्रहरीका उच्च अधिकारीलाई बोलाएर बस्ने गर्दथे। हाल उनी फरार छन्। रायमाझीसँग अनुसन्धानमा तानिएका शिखर म्यानपावरका सञ्चालक प्रधानले भने सोर्सफोर्सका आधारमा उन्मुक्ति पाइसकेका छन्। उनीविरुद्ध कुनै पनि प्रमाण नभेटिएको नेपाल प्रहरीको बिशेष ब्यूरो (एसबी)ले जनाएको छ। गत २४ गते कतार हुँदै नेपाल भित्रिएको एक करोड भारतीय रुपैयाँ तस्करीमा प्रधानको नाम जोडिएको थियो। नक्कली भारु कारोबारमा पक्राउ परेका नरु उल्लाहको बयानका आधारमा प्रहरीले तेक्वान्दो कमिटीका कोषाध्यक्ष रवि सिंहलाई पक्राउ गरिसकेको छ। सिंहको नरु उल्लाहसँग पटक–पटक फोनमा सम्पर्क देखिएको थियो। सिंह पहिलेदेखि नै नक्कली भारु कारोबारमा मुछिएका व्यक्ति हुन्। प्रधानका रायमाझी तत्कालै फरार भएकोमा हालसम्म पनि फेला परेका छैनन्। तर, उनको पनि संलग्नताको प्रष्ट प्रमाण भने फेला नपरेको स्रोत बताउँछ। शिखर मेनपावरका मालिक प्रधान रायमाझीको साथी भएकाले नै अनुसन्धानमा ताएिका थिए। प्रहरीले उनको सम्पूर्ण कल विवरण र उनको दिनचर्याको समेत निगरानी गर्दा उनी नक्कली भारुको गिरोहमा आबद्ध भएको प्रमाण नभेटिएको छ। बिशेष ब्यूरोले पछिल्लो समयमा नक्कली भारुको कारोबारमा संलग्न भएको आशंका दर्जनौं व्यक्तिलाई निगरानीमा राखी अनुसन्धान थालेको छ साभार : विक्लीनेपाल name kollywood [View More] rekha-thapa रेखाका ब्याईफ्रेन्ड फरार images (9) ‘सत्यसँग अभिनय गर्दै उनकी श्रीमती 1010453_10151629776469765_993402164_n कोलोराडोमा चलचित्र गुडलकको प्रथम प्रर्दशनी भिडियो सहित upreti हिन्दी फिल्मको निर्देशन निखिलले गर्ने भए music-khabar-music-award-5-300x198 म्यूजिक खबर म्यूजिक अवार्ड सहयोगीलाई सम्मान (फोटोफिचर) jiwanramasti नायक जीवन लुइटेल र सहिमा श्रेष्ठको मस्ती sunway missing AIRNEW Recent Updates 1372135383_jhallu अध्यक्ष खनाल र ओलीबीच युद्धविराम किन भयो 1125 ७ महिने बालकको ३ इन्चको पुच्छर, जति काटयो उति पलाउने pm-itali कम उमेरकी किशोरीसँग अवैध यौन सम्बन्ध राखेको अभियोगमा इटलीका पूर्व प्रधानमन्त्रीलाई सात वर्षको जेल सजाय Miranda Kerr Does a Bikini Photo Shoot in Sydney संसारकै सुन्दरी मिरान्डाको बान्की nuwakot_district पहिरो पीडितद्धारा अनिश्चितकालिन नुवाकोट बन्द nandan-kumar-dutta फोरम गणतान्त्रिकका १ सय भन्दा बढि नेता एमाओवादीमा प्रवेश गर्दै mawobadi एमाओवादी पदाधिकारी बैठक, निर्वाचन कार्ययोजनाका विषयमा छलफल Jire Khursani rekha-thapa रेखाका ब्याईफ्रेन्ड फरार khoch ‘म खोंचमा परें, छोराबुहारी उछिट्टिएँ’ Contact Us | Copyright 2011, All Rights Reserved. Designed & Developed by: EPORT INTERNATIONAL PVT.LTD.
Posted on: Tue, 25 Jun 2013 06:58:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015