Shailendra Mahatoposted toRTI Activist in Nepal म RTI - TopicsExpress



          

Shailendra Mahatoposted toRTI Activist in Nepal म RTI अभियन्ता शैलेन्द्र महतोले आज जिल्ला पर्यटन कर्यालय जनकपुरमा सुचनाको हक सम्बन्धी ऐन २०६४ लाई टेकेर विभिन्न सुचनाहरु माग गर्दै निवेदन दर्ता गराएको छु । यो भन्दा अघि पनि दर्जनौ कर्यालयहरुमा विभिन्न सुचनाहरु माग गर्दै निवेदन दर्ता गराईसकेको छु । त्यस मध्ये अहिले एक मात्र प्रमुख कार्यालय जिल्ला प्रशासनबाट सुचना उपलब्ध गराएको छ भने धेरै ठाउमा उजुरी पनि दर्ता गराएको छु र केही उजुरी राष्टिय सुचना आयोगमा जकथकमा परेको छ । मैले आज पर्यटन कार्यालयमा माग गरेको सुचनाको नमुना यस प्रकार छ ः १) यस कार्यालयबाट आव २०६८÷०६९ र ०६९÷०७० मा पर्यटन विकासको लागि कति बजेट आएको थियो सोको प्रमाणित प्रतिलिपी सहित । २) आव २०६८÷०६९ र ०६९÷०७० मा आएको बजेट कुन कुन क्षेत्र र कहां खर्च गरियो सो को प्रमाणित प्रतिलिपी सहित । हेरौ सुचनाको निवेदन त सहजै दर्ता भयो तर उपलब्ध कसरी हुन्छ हेर्न बाँकी छ । आशा छ सुचना पनि सहजै उपलब्ध हुनेछ । RTI in district tourism jankapurma suchnako shailendra melt today engineer right privately on request while various turkey suchnahru © 2006 brought Ann 2064 darta garaeko holiday. © 2006 darjanau karyalyahruma suchnahru this is before any announcement while various darta garaiskeko holiday. Tyas is a single head office in ahile district prashasnabat garaeko ujuri more information is available in any of the six garaeko holiday ujuri thauma darta ayogma jakthakma pareko Su in rusty notices. Sample suchnako karyalyama © 2006 tourism today has grimy yes type g is 1) Yes the charitable vehicle vikasko and 2,070 Ma ÷ ÷ 069 069 kati to the tourism budget in soko certified copies including Theo aeko. 2) the 2011 budget in 2,070 Ma Su 069 ÷ ÷ 069 aeko Kun Kun area where spending including the certified copies and was sleeping. You have successfully suchnako herau request available with a standard sahjai darta kasri remaining. Hope sahjai hunech any information available g. (Translated by Bing)
Posted on: Wed, 24 Jul 2013 14:01:30 +0000

© 2015