hi guys! good morning. my training has finished. Going to join the - TopicsExpress



          

hi guys! good morning. my training has finished. Going to join the school. हिंड्नुस् । हिंडिरहनुस् । गल्ती हुन्छन् । नआत्तिनुस् । हाम्रा गल्तीले नै हामीलाई सभ्य बनाएको हो । बाधा आउँछन् । झेल्नुस् । ठक्कर लागेर लड्न सक्नुहुन्छ। उठ्नुस् र फेरि हिंड्नुस् । त्यो शिखर याद गर्नुहोस् जुन तपाईंको डेस्टिनेसन हो। अर्थात् लक्ष्य । पुग्नु छ । पुग्नु नै छ ।जिद्दी गर्नुहोस् । गरिरहनुस् ।
Posted on: Tue, 25 Jun 2013 02:37:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015