only for my kali जुनी जुनी को - TopicsExpress



          

only for my kali जुनी जुनी को हाम्रो बाच्चा कसम हरु लिएर आज म सात समुन्द्र पारी आफ्नो भाग्य रेखा संग म संघर्स गर्न बाध्य छू खोई यो जिन्दगी ले कुन परिबेसमा तुल्याऊ म आफै अनबीज्ञ छू सायद तिम्रो अपरम्पार मायाँ मा म ठुलो ठेस बनाई आज एकान्तमा एक्लै संघर्समा बाच्न बाध्य छू कती तिमीलाई भेट्न मंन लाग्छ तर म तिमीलाई भेट्न सक्दिन ! तिम्रो यादमा तड्पिन्छु तिमीलाई भेट्ने प्रयास गर्छु तर मरुभूमी र यो समुन्द्र को छाल मात्र देख्छु कस्तो रहेछ यो प्रदेशी जीवन न भनेको जस्तो हुन्छ न सोचेको जस्तो हुन्छ अरुको अनुसासनमा संघर्स गर्नु पर्ने अब तिमी संग भेट्नलाई अर्को हप्ता आउदै छु काली तिमीलाई देख्न नपाऊँदा यो सात दिन पनि मेरो लागी सात जन्म जस्तै लाग्छ..!!!
Posted on: Sat, 21 Sep 2013 08:32:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015