..r.. पैसा बाट केके पाइन्छ - TopicsExpress



          

..r.. पैसा बाट केके पाइन्छ अनि केके पाउन सकिदैन हेर्नुस त !!! पैसाबाट सुख मिल्छ-शान्ति मिल्दैन। औषधी मिल्छ-उमेर मिल्दैन। शाथी मिल्छ-मित्र मिल्दैन। स्त्रि मिल्छ-पत्नी मिल्दैन। ओछयान मिल्छ-निद्रा मिल्दैन। पुस्तक मिल्छ -विध्या मिल्दैन। चित्र मिल्छ -चरित्र मिल्दैन। मूर्ती मिल्छ -भगवान मिल्दैन। शरीर मिल्छ -आत्मा मिल्दैन। कलम मिल्छ - सिर्जना मिल्दैन। भोजन मिल्छ-भोक मिल्दैन। मन परेमा एक-एक लाइक हान्नू है
Posted on: Fri, 19 Jul 2013 16:00:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015