saad news समुहमा तेस्रो भए पनि - TopicsExpress



          

saad news समुहमा तेस्रो भए पनि नेपाल विश्वकपका लागि छानिने भयो भनेर रमाउनुको खासै अर्थ छैन । नेपालले प्लेअफ जितेर विश्कपका लागि छानिए पनि विश्वकपको मुख्य प्रतियोगिता खेल्न पाउदैन । भारतको दादागिरीमा चलिरहेको आइसीसीले हालै Associate टिमलाई विश्वकप प्रतियोगीताबाट बाहिर राख्न नियम परिवर्तन गरेको छ । नया नियम मुताबिक यो प्रतियोगीताबाट छानिने ६ वटा टिम तथा बंगलादेश र जिम्बाबेलाई समेटेर दुइ समुह बनाई अर्को प्लेअफ खेलाइन्छ । उक्त प्लेअफमा दुई समुहबाट पहिलो हुने हरुले मात्र वल्र्डकपको मुख्य प्रतियोगीता खेल्न पाउछन् । जबकी बंगलादेश, जिम्बाबेदेखि अफगानिस्तान र आयरल्याण्डसम्मल ाई पछि पारेर नेपाल ग्रुप लिडर हुने सम्भावना अत्यन्त झिनो छ । त्यसैले अष्ट्रेलिया, इग्यांल्ड वा भारत पाकिस्तानसित २०– २० खेल्ने नेपालको सपना सपनामै सिमित रहने छ । नेपाललाई क्रिकेटमा माथी उठ्न नदिने विसीसीआइको रणनीति अनुसार नै आइसीसीले नियम बदलेको कुरा स्वतः प्रष्ट देखिन्छ । स्मरणीय के छ भने आइसीसी पछिल्लो समय बिसीसीआइको धर्मपुत्र जस्तो भूमिकामा सिमित छ । Aaba k garne????
Posted on: Tue, 26 Nov 2013 10:28:16 +0000

Trending Topics




© 2015