अब बन्ने संविधानमा एऊटा - TopicsExpress



          

अब बन्ने संविधानमा एऊटा नेताले कतिपटक सम्म चुनाव लड्न पाऊनेको पनि व्यवस्था सुनिश्चित वा टुंगो लाग्नु पर्यो । पुरानै बाजेहरुले नया परिवर्तन ल्याऊला भन्ने कुरामा आशा कति राख्ने ? साथीहरुले life time पालै पालो नेपाल हाक्ने भएर पो पुरानै नेपाल ? भन्छन नी , रक्सी नया तर पुरानै बोतल
Posted on: Thu, 21 Nov 2013 16:05:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015