अब रास्ट्रीय गीत यस्तो - TopicsExpress



          

अब रास्ट्रीय गीत यस्तो बनाउने बिचारमा छु तपाइहरु के भन्नु हुन्छ ? >>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>> यो नेपाली पासपोर्ट उचाली साउदी-कतार} मलेसिया तिर लम्किन्छ, लोडसेडिङमा टुकीबाली अन्धकारमा चम्किन्छ, चाहे लागोस तातो घाम यो नेपाली झुक्दैन, चाहे रुकोस स्यालरी यो नेपाली रुक्दैन, लोडसेडिङमा टुकी बाली अन्धकारमा चम्किन्छ । । । एकातिर बालुवाको मरुभूमि मैदान छ, अर्कातिर परिवारको दुःखै दुःखको आँसु छ, जन्मिए यहीँ भ्रस्टाचारी नेता जनताका आजीवन भूत, लुटपाट र कुटपिटमा विजयीहरू यही देशको हुन्छन् सपूत, लोडसेडिङमा टुकी बाली अन्धकारमा चम्किन्छ, यो नेपाली पासपोर्ट उचाली साउदी-कतार लम्किन्छ । । । Like and comment on it if u aggre with this.
Posted on: Thu, 10 Oct 2013 11:26:39 +0000

Trending Topics



Recently Viewed Topics




© 2015