अरुलाई हेरउ पटक पटक - TopicsExpress



          

अरुलाई हेरउ पटक पटक हामीलाई हेरौ एक पटक माओवादीले भनेका यी हरफ आज साचै नि पुरा होला जस्तो छ ! वास्तवमा जनताहरुले नि एकै पटक मात्र हेरेछन् - २०६४ मा मात्रै ! खै !! त अहिले त ! के पाए त यो पल्ट ? बाबा जी को ठुल्लु ? :v
Posted on: Wed, 20 Nov 2013 11:34:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015