अश्वं नैव गजं नैव - TopicsExpress



          

अश्वं नैव गजं नैव व्याघ्रं नैव च नैव च । अजापुत्रं बलिं दद्यात् देवो दुर्बलघातकः ।। भगवानको नाममा के हात्तिलाइ वली दिइन्छ? दिइदैन; के बाघलाइ वलि दिइन्छ? झनै दिइंदैन । वलि चढ्ने भनेको वाख्राको वच्चा अर्थात बोको हो । तसर्थ जो निर्धो छ, जो कमजोर छ, उसलाइ भगवानले पनि सुरक्षा गर्न सक्दैनन् । Horse ? - No, Elephant ? - No, Tiger ?? - No,Not at all!! Only the baby goat is sacrificed during any ritual. Conclusion is that even God does not protect the weak!!
Posted on: Mon, 22 Jul 2013 12:15:00 +0000

Recently Viewed Topics




© 2015