► असावधान वचनले मानिसलाई - TopicsExpress



          

► असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्‍छ, तर बुद्धिमान्‌को बोलीले निको पार्छ। There is that speaketh like the piercings of a sword: but the tongue of the wise is health. ► सत्‍य बोल्‍ने ओठ सधैँ स्‍थिर रहन्‍छन्‌, तर झूट बोल्‍ने जिब्रो केही क्षण मात्रै टिक्‍छ। The lip of truth shall be established for ever: but a lying tongue is but for a moment. ►खराब युक्ति रच्‍नेहरूको हृदय छली हुन्‍छ, तर शान्‍तिको बढ़ौती गर्नेलाई रमाहट हुन्‍छ। Deceit is in the heart of them that imagine evil: but to the counsellors of peace is joy. सबैलाई ख्रीष्ट येशूको नाउँमा जय मसीह ! तपाईको दिन असल रहोस् ।
Posted on: Wed, 13 Nov 2013 01:36:29 +0000

Trending Topics




© 2015