आकासको तारा रैछौ तिमि , - TopicsExpress



          

आकासको तारा रैछौ तिमि , पाउन खोज्नु भुल भयो. सपनि मा देख्ने आसमा निदाउन खोज्नु भुल भयो . खहरे को भेल जस्तै छाल्किने रैछ तिम्रो बैश, सम्हालेर राख्छु भन्दै धाउनु खोज्नु भुल भयो. . धेरै रैछन तिम्रो पछी सुखमा साथ् दिने , तिम्रा हरेक दुखमा साघाउन खोज्नु भुल भयो, . थाहा भयो तिम्रो दिल पत्थर भन्दा कम छैन, पगाल्छु तिम्रो दिल भनि बहकाउनु भुल भयो
Posted on: Fri, 15 Nov 2013 10:46:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015