आज अन्तर्राष्ट्रिय युवा - TopicsExpress



          

आज अन्तर्राष्ट्रिय युवा दिवस २८ साउन, काठमाण्डौ । आज अन्तराष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । संयुक्त राष्ट्रसंघले युवा आप्रवासन : विकासमा अग्रगति लिँदै भन्ने नारा तय गरेको छ भने नेपालमा भने यस वर्षको नारा युवा आप्रवासन सुरक्षित र व्यवस्थित गरौँ तय गरिएको छ । दिवसको अबसर राजधानीमा राष्ट्रिय सम्मेलन हुँदैछ । राष्ट्रिय सभा गृहमा हुने सम्मेलनमा युवा आप्रवासनका अवसर र चुनौतिहरुबारे छलफल हुनेछ । सम्मेलन अघि र्‍याली निकालिनेछ । सम्मेलनका क्रममा नेपाली युवाहरुको सपना राजनीतिक दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई सुनाउने कार्यक्रम रहेको छ ।
Posted on: Mon, 12 Aug 2013 03:58:49 +0000

Recently Viewed Topics




© 2015