आज एउटि संग Skype माँ खुब - TopicsExpress



          

आज एउटि संग Skype माँ खुब भावनात्मक कुरा हुदै थियो!! दुवै serious थियौ,उनको कुराले मन एकदमै बहकिरहेको थियो।। पखेटा भए भुरुरु उडेर जाऊं जस्तो लाग््थ्यो र ऊनि पनि त्यस्तै भन्दै थिईन।।। कुरा गर्दा गर्दै उनको आंखा बाट आंसु बर्सेको देखें/// मैले पनि आसुँ रोक्न नसकि कुन्नि के भयो त्यहि बेलामा प्यार ले (s) त्यो तिम्रो Camera अलि तल झारन भनि आग्रह गरे।।। जब computer को camera तल अर्थात टेबुल तिर देखायो!!!!तब एक्थुप्रो प्याज पो काट्दै रैछ मोरिले।।
Posted on: Sun, 23 Jun 2013 16:10:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015