आज भन्दा १३ वर्ष अगाडी - TopicsExpress



          

आज भन्दा १३ वर्ष अगाडी २०५७ असार १५ गते नवलपरासी जिल्ला मुकुन्दपुर गा.बि.स. ४ हर्कपूर निवासी बुबा श्री केशवराज हमाल की जेष्ठी सुपुत्री लक्ष्मी हमाल र म बैवाहिक जीवनमा बाँधिएका थियौ ।उनीसँगको बैवाहिक जीवनले नै मैले सार्थक जीवन पाएको छु ।सार्थक जीवनको लागी ठूलो महल धेरै सम्पत्ती सुनचाँदी धेरै पैसा होईन असल श्रीमती हुनु पर्दो रहेछ । मानो खाएर मुरी उब्जाउने बेला, हिलो नदेख्नेले पनी खेतमा रोपाईमा सहभागी भई हिलो खेल्ने दिन मेरो बैवाहिक कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण ईष्टमित्र हरुमा हार्दिक आभार ब्यक्त गर्दछु ।
Posted on: Sat, 29 Jun 2013 04:46:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015