आज म आफ्नै,भावनासंग - TopicsExpress



          

आज म आफ्नै,भावनासंग बिक्दैछु !! मन भित्र,गुम्सिएका कथा झिक्दैछु !! डुलेको मन,भुलाउन जानि नजानी म पनि , गजल लेख्न सिक्दैछु !! सुकेका मेरा,ओठमा मुस्कान छर्दै जसो तसो यो,धर्तिमा टिक्दैछु !! मुटू भरि लागेको,चोट र व्यथालाई अन्जन मेरो,दिमाखमा खिच्दैछु !! बितेका ति,अतितलाई सम्झि आज आँशुको,तलाहुमा भिज्दैछु !!
Posted on: Tue, 02 Jul 2013 09:50:47 +0000

Recently Viewed Topics




© 2015