आज मिति २०७० अशोज १ गते यस - TopicsExpress



          

आज मिति २०७० अशोज १ गते यस होटल राजेश एंड रेस्टुरेन्ट को आठौ बार्षिक उत्त्सबको उपलक्षमा यस कम्पनि लाइ यो स्तर सम्म पुराउन सहयोग गर्नु हुने देश तथा विदेश मा अबस्थित हाम्रा सम्पूर्ण शुभचिन्तक हरु मा हार्दिक आभार ब्यक्त गर्न चाहन्छौ साथै आगामी दिन मा याहाहरु संग को सम्बन्ध झनै प्रगाड बन्दै जानेछ भन्ने विश्वास ब्यक्त गर्दछु | राजेश पुडासैनी तथा होटल राजेश एंड रेस्टुरेन्ट परिवार गोंगबु ४ नया बसपार्क काठमाडौँ
Posted on: Tue, 17 Sep 2013 01:43:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015