आज मलाई जिन्दगीदेखि नै - TopicsExpress



          

आज मलाई जिन्दगीदेखि नै बिस्वाश उड्यो...... मजाले होटेलमा बसेर भात खादै थिए..एउटा केटो र केटी आये....जथाभाबि मेकअप गरेर जबर्जस्ति राम्रि देखिन खोजेकी केटीलाई केटोले जब चिया खाऊ न त भन्यो तब त्यो केटीको जवाफ़-----" नाई म त नखाने चिया... मलाई त milk भनेपछि कस्तो घिन लाग्छ...buffallo ले कस्तोjpt jpt खान्छन...फ़ोहोरो grass, अनि त्यो बेल्का leftout भातहरु...village मा देखेको मैले...promise हो के कस्तो jpt jpt खान्छन...yukk....so म कहिलै खादिन milk ra tea...बरु त्या अगड़ि कस्तो मिठो पानिपूरी पाइन् जाम न खान...." त्यो सब सुनिसकेपछि पनि आत्महत्या नगरेर बाचिरख्नु सायद मेरो बाहादुरी हो.... अथवा मुर्खता हो......... I cannot live in this planet anymore..
Posted on: Tue, 08 Oct 2013 08:40:52 +0000

Trending Topics



Recently Viewed Topics




© 2015