आज विस्तारित वैठकका - TopicsExpress



          

आज विस्तारित वैठकका दोश्रो दिन । सवैसमुहबाट वोल्ने क्रम सकियो । सवै समुहबाट अध्यक्ष कमरेड प्रचण्डबाट प्रस्तुत संगठनात्मक एवम् राजनीतिक प्रस्तावको समर्थन । भोलि नेतृत्वबाट जवाफ दिने काम हुन्छ । अध्यक्ष कमरेड प्रचण्डको एकल नेतृत्वमा संविधानसभाको महासमरमा एकढिक्का भएर जाने उत्साहप्रद अवस्थाको सिर्जना । जनविरोधीहरु हिस्स । जनताहरुलाई खुसीको शुभ शन्देश ।
Posted on: Sat, 20 Jul 2013 11:59:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015