आजको न्युज पढेर - TopicsExpress



          

आजको न्युज पढेर एकदम हाँसो पनि उठ्यो । बुद्धिसागरले कर्णाली ब्लुज लेख्न तीन महिना लगाएको रे। ‘द काइट रनर’ को हुबहु चोरेर लेख्न पनि तीन महिना रु आपू नागरिकमा काम गरेकाले आफ्नै पत्रिकामा प्रचार गरेर किताब चलाउनु कुनै गाह्रो भएन । हाम्रो नेपाली पाठकवर्गलाई पनि यस्तो केही मतलब हुँदैन । !
Posted on: Sat, 10 Aug 2013 05:21:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015