आदरणीय बन्दकर्ता - TopicsExpress



          

आदरणीय बन्दकर्ता ज्यूहरु मैले तपाईहरु सँग केही पनि मागेको छैन र कहिलैे माग्न पनि नपरोस् । मलाई मेरो काम त गर्न दिनुहोस नत्र मेरो ६ महिनाको सानो छोराले दुध समेत खान पाउदैन भने तपाईहरु के को लागि बन्द गर्नु भएको छ एक पटक सोच्नुहुन्छ की................???????
Posted on: Mon, 16 Sep 2013 06:04:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015