आदर्णीय श्रोता दर्सक तथा - TopicsExpress



          

आदर्णीय श्रोता दर्सक तथा मेरा शुभचिन्तक हरुमा नमस्कार आगामि मंगसिर मा हुन गैरहेको बिन्धबासिनी म्युजिक अवार्डमा गीतिसंग्र *सुन्दरलाग्छ मलाई यो धर्ति* म नबकलाकार को विधामा उत्क्रिस्ठ ५ मा पर्न सफल भयको छु आशा छ यहाँ हरुको मायाँ को कमि कहिले हुनेछैन ..मलाई भोट गर्नको लागि 28Ctypeगर्नुस अनि 3536मा पठाई मलाई जिताउन हुन्छ भनि ठुलो आशा लिएको छु धन्यबाद मौसम गुरुङ
Posted on: Thu, 24 Oct 2013 04:49:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015