आहा कति राम्रो छ हाम्रो - TopicsExpress



          

आहा कति राम्रो छ हाम्रो नेपाल , ल हेर्नुस यो लुम्ले कृषि अनुसन्धान केन्द्र, कास्की र त्यसको आसपास को फोटो हो म केहि दिन अगाडी ICWMP(Intregated Crop and Water Management Program) को Training मा त्यहाँ गएको थिएँ , साँच्चै स्वर्ग जस्तै लाग्छ मलाई यो ठाउं ! तपाई हरु पनि फोटो हेरेर मज्जा लिनुहोस् (Nepal, my country is really beautiful................)
Posted on: Fri, 28 Jun 2013 17:37:05 +0000

Trending Topics




© 2015