इनडोर हल को लागि UAE मा - TopicsExpress



          

इनडोर हल को लागि UAE मा जर्सी बिक्री अभियान जारी !!!! ............... ............... ............... ....... NRN UAE ले मुलपानी ग्राउण्ड मा अभ्यास हल बनाउन लिएको Initiative लाई साथ दिदै UAE मा जारी नेपाली क्रिकेट टिम को जर्सी बिक्रि अभियान अन्तर्गत दोस्रो चरणको जर्सीहरू हात मा परेको छ। सो कार्यलाई साथ दिदै, नोभेम्बर मा UAE मा हुने T20 Qualifier मा नेपाली क्रिकेट टिम को जर्सी लगाएर सपोट गर्न चाहनु हुन्छ भने आफ्नो जर्सी आजै सुरक्षित गरिहाल्नुस। (अहि ले सिमित मात्रा मा मात्र उपलब्ध छ, Price 50/- Dirhams/Jersey only) संपर्क : सन्जिब खड्का (Sanjib Khadka) Mobile No.: 055-9522706 जय नेपाल ! जय नेपाली Cricket
Posted on: Sat, 27 Jul 2013 10:21:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015