ईराकमा ७ नेपाली पक्राउ - TopicsExpress



          

ईराकमा ७ नेपाली पक्राउ परिवार चिन्तित ईराकस्थित एक कम्पनीमा कार्यरत् सातजना नेपाली युवा त्यहाँको प्रहरीद्वारा पक्राउ परेका छन् । खोटाङ घर भइ पछिल्लो समय मोरङको सुन्दरपुर १ मा बसोबास भएका ३२ वर्षीय ध्रुव तामाङलगायत पक्राउ परेका हुन् ।हेर्नुहोस भिडियो click here>>>nepal-samachar/?p=13112
Posted on: Fri, 05 Jul 2013 19:57:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015