उफ कतो गर्मी??? लाइन नि छैन - TopicsExpress



          

उफ कतो गर्मी??? लाइन नि छैन आज कसरी सुत्ने??? कतै तपाईं पनि यस्तै सोचिरहनु भाको छ, छ भने अब चिन्न्ता नलिनुहोस् , यस दाजुभाई ट्रडर्सले सस्तो रिचार्जेबल पंखा [Rechargeable Fan] ल्यएको छ।। लाइन नहुँदा नि ८ घण्टा सम्म चल्ने टेबल अनी Stand फ्यान धमाधम बिक्री भाईरहेका छन है।।।।
Posted on: Mon, 29 Jul 2013 13:09:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015