एउटा केटी आफ्नो boyfriend संग - TopicsExpress



          

एउटा केटी आफ्नो boyfriend संग घुम्दै थिइ.. अचानक केटीको Husband आएछ र boyfriend लाई कुट्न थालेछ .. केटी : कुट गधालाई .. आफ्नो wife लाई घुमाउनु छैन .. अरुको wife लाई घुमाउदै बस्छ ... boyfriend लाई रिस उठेछ अनि Husband लाई कुट्न थालेछ केटी : कुट सालेलाई ..न आफु घुमाउछ न अरुलाई घुमाउन दिन्छ!! ल हेर्नुत साथीहरू केटीको जात....
Posted on: Sat, 28 Sep 2013 08:56:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015