एक जमाना थियो, टेलिभिजन - TopicsExpress



          

एक जमाना थियो, टेलिभिजन मा रामायण-महाभारत- अनि अलि पछि चन्द्रकान्ता २/४ जना को समुह, साइकल को पछाडी ब्याट्री बोकेर चार्ज गर्न लग्नु, अनि फेरी साँझ मा पालै पालो एन्टिना घुमाउदै च्यानेल खोज्नु मिलाउनु ए ..पख ..पख .. रोक ..रोक ... आयो .... आयो यत्तिकै मा थाम है .... आह हा ... साँच्चिकै यादगार दिन थिए ति पल हरु ! अहिले समय बदलियो, मसिना भुराभुरी हातमा रिमोट लिएर देशी बिदेशी च्यानल बदल्छन ! ब्याट्री को ठाउँ बिजुली इन्भर्टर ले लियो ! एन्टिना ठुला ठुला केवल-च्यानल वाला को मात्र काम भयो ! एउटा कुरा अझै नि उस्तै छ, TV च्यानल भेटेर झ्यार झ्यार गर्दा ए पख ..पख .. आयो भने झैँ टक्क अडिएर हेर्न मन लाग्छ, अनि भन्न मन लाग्छ ए पख ..पख .. लाइक/कमेन्ट आयो ::D कहिँ कतै चै ए पख ..पख ..लाइन आयो :D
Posted on: Fri, 25 Oct 2013 09:40:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015