एक दिन Apple कुमार आफ्नो - TopicsExpress



          

एक दिन Apple कुमार आफ्नो साथीलाई परिवार सँग परिचय गराउदै थियो । परिचय गराउने क्रममा....... यो मेरो श्रीमति Google कुमारी, एउटा कुरा सोध्यौ हजार जवाफ दिन्छे । यो मेरो छोरो Facebook कुमार, घरको सबै कुरा बाहिर गएर फिजाँउछ । : : : : : : : यि हुन मेरी छोरी Twiter कुमारी, टोलका सबैले रात दिन Follow गर्छन :-P :-P :-P
Posted on: Mon, 21 Oct 2013 19:13:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015